२०८३ साउन २१ गते बिहीबार

मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो

मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २१ गते सोमबार १२:५२

मकवानपुर - मकवानपुरको मनहरीमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर...

मकवानपुर – मकवानपुरको मनहरीमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे।

ज्यान गुमाउनेमा मकवानपुर मनहरी–६ नयाँ बस्तीका ३० वर्षीय अविनाश गोले रहेका मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार १२:५२
हजुरको प्रतिक्रिया