२०८३ कात्तिक १० गते सोमबार

कास्की २ (क) का विजयी भीम बहादुर कार्कीले जितेपछि भने, ‘परिवर्तन देखिने गरि काम गर्छौ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ८ गते बिहीबार ०२:४९

पोखरा कास्की २ (क) मा एमाले उम्मेदवार भीम बहादुर कार्की विजयी भएका छन् । उनले प्रतिस्पर्धीहरु राप्रपाका विजय भण्डारी र माओवादीका विश्वप्रकाश लामिछानेलाई पराजित गरे । कार्कीले १० हजार ५३१ मत पाउँदा राप्रपाका भण्डारीले ५ हजार...

पोखरा

कास्की २ (क) मा एमाले उम्मेदवार भीम बहादुर कार्की विजयी भएका छन् । उनले प्रतिस्पर्धीहरु राप्रपाका विजय भण्डारी र माओवादीका विश्वप्रकाश लामिछानेलाई पराजित गरे ।

कार्कीले १० हजार ५३१ मत पाउँदा राप्रपाका भण्डारीले ५ हजार ८९३ मत पाए । यस्तै नेकपा माओवादीका लामिछानेले ५ हजार ५४० मत ल्याए ।

जीत हासिल गरेपछि कार्कीसंग पब्लिक टेलिभिजनले कुराकानी गरेको छ ।

 

 

प्रकाशित मिति २०७९ मंसिर ८ गते बिहीबार ०२:४९
हजुरको प्रतिक्रिया