२०८३ साउन २१ गते बिहीबार

पाेखरा विमान दुर्घटनाः थप एकजनाको शव भेटियो, मृतककाे संख्या ६९ पुग्यो

पाेखरा विमान दुर्घटनाः थप एकजनाको शव भेटियो, मृतककाे संख्या ६९ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०५:०९

पोखरा विमान दुर्घटनामा परेर अज्ञात अवस्था रहेका ४ जनामध्ये एक जना फेला परेका छन् । सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिए । योसँगै मृतकको संख्या ६९ जना पुगेको...

पोखरा विमान दुर्घटनामा परेर अज्ञात अवस्था रहेका ४ जनामध्ये एक जना फेला परेका छन् ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिए ।

योसँगै मृतकको संख्या ६९ जना पुगेको छ । यती विमानमा ६८यात्रु र ४ चालकदलसहित ७२ जना सवार थिए ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०५:०९
हजुरको प्रतिक्रिया