२०८३ असोज २३ गते शुक्रबार

५२ युुनिट रगत संकलन

५२ युुनिट रगत संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २९ गते आइतबार ११:४६

पोखरा लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । न्यु ग्लोबल अवारनेस कास्कीको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको हो । बका अध्यक्ष श्यामप्रसाद तिमिल्सेनाले रगतको अभावमा...

पोखरा

लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । न्यु ग्लोबल अवारनेस कास्कीको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको हो ।

बका अध्यक्ष श्यामप्रसाद तिमिल्सेनाले रगतको अभावमा कसैले ज्यान गुुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । सो अवसरमा सुुरेश श्रेष्ठले ४८ औं पटक रक्तदान गरे । लायन्समा आबद्ध उनलाई विशेष सम्मानसमेत गरिएको छ ।

प्रकाशित मिति २०७९ माघ २९ गते आइतबार ११:४६
हजुरको प्रतिक्रिया