२०८३ असोज २३ गते शुक्रबार

मञ्चका पूर्व अध्यक्ष पाठकलाई मातृ शोक 

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ४ गते बिहीबार ०५:३४

पोखरा ७ निवासी उहाँकी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै निवासमा आज दिउसो ३ः४५ बजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ । 

पोखरा
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठकलाई मातृ शोक परेको छ ।
पोखरा ७ निवासी उहाँकी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै निवासमा आज दिउसो ३ः४५ बजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
उनको शव यात्रा सहित पोखराको रामघाटमा आज (विहिबार) बेलुका ५ः४५ बजे अन्तिम दाहसंस्कार गरिने भएको छ ।
स्व.नैन कुमारी पाठकका श्रीमान, ४ छोरा, २ छोरी रहेका छन्। प्रेसर, मधुमेह लगायतका रोगबाट प्रभावित हुनु भएको पारिवारीक श्रोतले जनाएको छ ।
प्रकाशित मिति २०७९ फागुन ४ गते बिहीबार ०५:३४
हजुरको प्रतिक्रिया