चर्चाको विषय
गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको हाे । तर गान्धी जेल भने जाने छैनन् । किनकी जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ ।
भारतको केरलामा भारी वर्षा र बाढीका कारण १५ जनाको मृत्यु, सात बेपत्ता
२०८३ साउन २० गते बुधबार ११:५०भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु
२०८३ साउन ९ गते शनिबार ११:२९पूर्वी अफगानिस्तानमा बाढीको वितण्डाः २० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता
२०८३ साउन ६ गते बुधबार १०:५९भारत प्रशासित काश्मीरमा वर्षाजन्य विपद्बाट १६ जनाको मृत्यु, थप वर्षाको चेतावनी
२०८३ साउन ६ गते बुधबार १०:५४