२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना पुष्टि

गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २१ गते आइतबार ०७:२३

पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पोजेटिभ देखिएको छ । उहाँमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । ५२ वर्षिय प्रहरी प्रमुख अर्याल सँगै एक २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको...

पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पोजेटिभ देखिएको छ । उहाँमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

५२ वर्षिय प्रहरी प्रमुख अर्याल सँगै एक २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल अचार्यले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

कन्ट्यकाट ट्रेसिङका आाधारमा भएको स्वाव परीक्षणमा डिआइजी अर्याललाई कोरोना पोजेटिभ पाइएको अधिकृत आचार्यले बताउनुभएको छ ।

केही दिन यता पोखरामा प्रहरी भित्र कोरोना सक्रमण वढ्दै गएको छ ।

प्रकाशित मिति २०७७ भदौ २१ गते आइतबार ०७:२३
हजुरको प्रतिक्रिया