२०८३ साउन २१ गते बिहीबार

संघीय संसदको अधिवेशन अन्त्य

संघीय संसदको अधिवेशन अन्त्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १६ गते शनिबार ०७:३८

२५ पुसबाट सुरु भई १५ वैशाखको मध्यरातबाट सकिएको हो ।

पोखरा
संघीय संसदको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य भएको छ । २५ पुसबाट सुरु भई १५ वैशाखको मध्यरातबाट सकिएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।

कार्यवहाक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् । झन्डै ४ महिना चलेको संघीय संसद उपलब्धिवीहिन बनेको छ ।

 

 

प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०७:३८
हजुरको प्रतिक्रिया