२०८३ साउन २१ गते बिहीबार

पर्खालले च्यापेर मृत्यु

पर्खालले च्यापेर मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १८ गते सोमबार ०५:४४

घाइतेको  गुरूङकाे टाउकोमा चोट लागेको थियो ।

पाेखरा

तनहुँमा पर्खालले च्यापिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवघाट गाउँपालिका–३ छिपछिपेका ३२ वर्षीय भिमबहादुर गुरुङ छन् ।

व्यास नगरपालिका–४ बाघबजारस्थित दमौली पार्टी प्यालेसको पर्खाल भत्काउँदा पर्खालमा च्यापिएर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

घाइतेको  गुरूङकाे टाउकोमा चोट लागेको थियो । उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको खाँणले जानकारी दिए ।

प्रकाशित मिति २०८० वैशाख १८ गते सोमबार ०५:४४
हजुरको प्रतिक्रिया