२०८३ असोज २४ गते शनिबार

सिमसार क्षेत्रलाई आवास बनाइनु प्राविधिक त्रुटी: मोतिलाल तिमिल्सना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २२ गते सोमबार ०६:३६

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दैै प्रवक्ता तिम्सिनाले जग्गा वर्गीकरणमा नै नीतिगत प्राविधिक त्रुटी रहेको बताए ।

पोखरा

पोखरा महनगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले सिमसार क्षेत्रलाई आवास क्षेत्र वर्गीकरणमा राखिनु पोखरा महानगरको प्राविधिक त्रुटी भएको बताएका छन् । पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दैै प्रवक्ता तिम्सिनाले जग्गा वर्गीकरणमा नै नीतिगत प्राविधिक त्रुटी रहेको बताए । पूरा कार्यक्रम हेर्नुहोस्:

प्रकाशित मिति २०८० जेठ २२ गते सोमबार ०६:३६
हजुरको प्रतिक्रिया