२०८३ कात्तिक ११ गते मंगलबार

पाेखराकाे फुस्रेखाेलामा डुबेर १६ वर्षीय युवककाे मृत्यु

पाेखराकाे फुस्रेखाेलामा डुबेर १६ वर्षीय युवककाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ७ गते आइतबार ०४:४६

पाेखरा । पाेखराकाे फुस्रेखाेलामा डुबेर १६ वर्षीय  एक युवककाे ज्यान गएकाे छ । सनिबार साँझ पाेखरा १७ विराैटा पावरहाउस नजिकै फुस्रेखाेलामा पाैडी खेल्ने क्रममा  पाेखरा ८ बगालेटाेलका विवेक कुँवरलाइ खाेलाले बगाएकाे थियाे । सशस्त्र...

पाेखरा । पाेखराकाे फुस्रेखाेलामा डुबेर १६ वर्षीय  एक युवककाे ज्यान गएकाे छ ।

सनिबार साँझ पाेखरा १७ विराैटा पावरहाउस नजिकै फुस्रेखाेलामा पाैडी खेल्ने क्रममा  पाेखरा ८ बगालेटाेलका विवेक कुँवरलाइ खाेलाले बगाएकाे थियाे । सशस्त्र र नेपाल प्रहरीकाे गाेताखाेर टाेलीले खाेजतलास गर्दा कुँवर करिव  साढे २ घण्टापछि डुबेकाे स्थान नजिकै खाेँचमा भेटिएका थिए ।

उद्दारपछि उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पुर्याइएका कुँवरलाइ अस्पतालले मृत घाेषणा गरेकाे हाे ।

 

प्रकाशित मिति २०८० साउन ७ गते आइतबार ०४:४६
हजुरको प्रतिक्रिया