२०८३ साउन २१ गते बिहीबार

विदेशबाट फर्किएका सिग्देल जसले बनाए ड्रागनको बगान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १७ गते बुधबार ०२:५२

अमेरिकाबाट स्वदेश फर्किएर कृष्ण सिग्देलले ड्रागनको बगान बनाएका हुन् ।

तनहुँ

तनहुँको भिमाद नगरपालिका–१ किहुँमा बाँझिएको जमिनलाई हराभरा बनाउँदै ड्रागन फ्रुट खेती गरिएको छ ।

अमेरिकाबाट स्वदेश फर्किएर कृष्ण सिग्देलले ड्रागनको बगान बनाएका हुन् ।

सहकर्मी राजु सुवेदीको रिपोर्ट

 

प्रकाशित मिति २०८० साउन १७ गते बुधबार ०२:५२
हजुरको प्रतिक्रिया