२०८३ कात्तिक १० गते सोमबार

पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राखिनुपर्छः नारायण गुरुङ, अध्यक्ष, राप्रपा कास्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २९ गते सोमबार १२:५७

अध्यक्ष गुरुङले यदि स्थानान्तरण गरिने हो भने दुवै शालिकको एकैपटक स्थानन्तरण गरिनुपर्नेमा जोड दिए ।

पोखरा

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले पृथ्वीनारायण शाहको शालिक पृथ्वीचोकमा नै हुनुपर्ने बताएका छन् ।

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै उनले लखन थापाको शालिक राखिरहने र पृथ्वीनारायण शाहको प्रतिमा मात्रै महानगरले हटाउनु गलत रहेको सुनाए । अध्यक्ष गुरुङले यदि स्थानान्तरण गरिने हो भने दुवै शालिकको एकैपटक स्थानन्तरण गरिनुपर्नेमा जोड दिए ।

पूरा कार्यक्रमका लागि: 

प्रकाशित मिति २०८० साउन २९ गते सोमबार १२:५७
हजुरको प्रतिक्रिया