२०८३ साउन २१ गते बिहीबार

गण्डकीका गौरवपूर्ण हिमाल आरोहण शिथिल बन्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३२ गते बिहीबार १२:०१

विश्वका १४ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आफ्नै भूगोेलभित्रमात्रै ३ वटा हिमाल पर्ने गण्डकी प्रदेश एक्लो हो ।

पर्वतीय गतिविधिलेमात्र गण्डकीको पर्यटन उकासिन सक्ने

पोखरा

जनशक्ति अभाव र जनजीविकासँग जोडिन नसक्दा हिमाल आरोहणको गौरवपूर्ण इतिहास बोकेको गण्डकी प्रदेश पछाडि परेको छ ।

विश्वका १४ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आफ्नै भूगोेलभित्रमात्रै ३ वटा हिमाल पर्ने गण्डकी प्रदेश एक्लो हो ।

हिमाल आरोहणकै आरम्भ भएको अन्नपूर्णको वैभव पनि विश्वबजारमा पु¥याउन नसक्दा गण्डकी शिथिल बन्न पुगेको छ ।

एक रिपोर्ट

प्रकाशित मिति २०८० साउन ३२ गते बिहीबार १२:०१
हजुरको प्रतिक्रिया