२०८३ कात्तिक ११ गते मंगलबार

आइतबार पाेखराका थप १९ जनामा काेराेना पुष्टि

आइतबार पाेखराका थप १९ जनामा काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ७ गते आइतबार ०१:३३

पाेखरा । आइतबार पाेखरा महानगरपालिकाका थप १९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । आइतबार पाेखराका १९ सहित गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ...

पाेखरा । आइतबार पाेखरा महानगरपालिकाका थप १९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । आइतबार पाेखराका १९ सहित गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

थप २१ जना पाेखराकाे लाइफ केयर एण्ड डाइग्नाेस्टिक प्रालिमार्फत स्वाब टेस्ट गरेकाहरू संक्रमित बनेका हुन् ।

याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणबाट संक्रमित हुनेकाे कुल संख्या झण्डै ११ हजार पुगेकाे छ । हाल प्रदेशभर १० हजार ९५७ जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति २०७७ मंसिर ७ गते आइतबार ०१:३३
हजुरको प्रतिक्रिया