२०८३ कात्तिक १० गते सोमबार

पाेखरा पृथ्वीचोकस्थित बसपार्कको लजमा एक व्यक्ति मृत फेला

पाेखरा पृथ्वीचोकस्थित बसपार्कको लजमा एक व्यक्ति मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २१ गते आइतबार ०८:३८

पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कको एक होटलमा एक पुरुषको शव फेला परेको छ । बसपार्कस्थित सुवास होटलमा पुरुषको शव फेला परेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार...

पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कको एक होटलमा एक पुरुषको शव फेला परेको छ । बसपार्कस्थित सुवास होटलमा पुरुषको शव फेला परेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मुस्ताङ जोमसोमका ४२ वर्षका मिनबहादुर गुरुङको शव फेला परेको हो ।

उनको मृत्यु कारणले भएको हो भन्ने खुल्न सकेको छैन । डिएसपी रेग्मीका अनुसार ति पुरुष मंसिर १३ गतेदेखि उक्त होटलमा कोठा लिएर बस्दै आएका थिए ।

प्रकाशित मिति २०७७ मंसिर २१ गते आइतबार ०८:३८
हजुरको प्रतिक्रिया