२०८३ साउन २१ गते बिहीबार

पेट्रोलियम पदार्थको मुल्यमा बृद्वि

पेट्रोलियम पदार्थको मुल्यमा बृद्वि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २७ गते शनिबार १०:००

पाेखरा । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले २७ गते शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री...

फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ

पाेखरा । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले २७ गते शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

प्रकाशित मिति २०७७ मंसिर २७ गते शनिबार १०:००
हजुरको प्रतिक्रिया