२०८३ साउन २१ गते बिहीबार

नेपाल खानेपानी संस्थान पोखरा शाखाका कर्मचारी घुससहित रंगेहात पक्राउ

नेपाल खानेपानी संस्थान पोखरा शाखाका कर्मचारी घुससहित रंगेहात पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २५ गते बिहीबार ०७:२२

भदौ २५, पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका एक कर्मचारीले घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् । संस्थानका सहायक प्रशासकीय अधिकृत कृष्णहरि वाग्लेले २५ हजार घुस लिदैं गर्दा पोखरा-१ बगरस्थित आशा ममा रेष्टुरेन्टबाट...

भदौ २५, पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका एक कर्मचारीले घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् ।
संस्थानका सहायक प्रशासकीय अधिकृत कृष्णहरि वाग्लेले २५ हजार घुस लिदैं गर्दा पोखरा-१ बगरस्थित आशा ममा रेष्टुरेन्टबाट अख्तियारको टोलिले पक्राउ नीजलाई गरेको हो ।
वाग्लेले सेवाग्राही यम भट्टराईबाट नगद रु. २५ हजार घुस लिंदै गर्दा अख्तियार पक्राउ गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
बिस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति २०७७ भदौ २५ गते बिहीबार ०७:२२
हजुरको प्रतिक्रिया