२०८३ साउन २१ गते बिहीबार

यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २० गते आइतबार १०:४९

काठमाडौं । At https://topswiss.pw the High-Quality replica watches for the best price on fake watch website. Buy Replica Watches and more at the best deals and lowest prices online. Check out products from top-rated brands and sellers at now. AAA High Quality Luxury Replica Watches UK Online Sale At https://alewatches.co.uk. जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको...

काठमाडौं ।

At https://topswiss.pw the High-Quality replica watches for the best price on fake watch website.

Buy Replica Watches and more at the best deals and lowest prices online. Check out products from top-rated brands and sellers at now.

AAA High Quality Luxury Replica Watches UK Online Sale At https://alewatches.co.uk.

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

आज देशभर मौसम आंशिक देखि साधारणतया बदली रहने छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको पनि विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

यस्तै, आइतबार राती कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति २०८१ जेठ २० गते आइतबार १०:४९
हजुरको प्रतिक्रिया