२०८३ कात्तिक ११ गते मंगलबार

काठमाडौंबाट पोखरा आउँदै माइक्रो बस धादिङमा दुर्घटना, १५ जना घाइते

काठमाडौंबाट पोखरा आउँदै माइक्रो बस धादिङमा दुर्घटना, १५ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ७ गते शुक्रबार १०:५४

सो माइक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

पोखरा ।
काठमाडौंबाट पोखरा आउँदै गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् ।

सो माइक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ भदौ ७ गते शुक्रबार १०:५४
हजुरको प्रतिक्रिया