चर्चाको विषय
मुस्ताङको मार्फा नजिकै कार र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । जोमसोमबाट लेते आउँदै गरेको ना १ च ७६९२ नम्बरको कार र पोखराबाट जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल मार्फा नजिकै ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पोखरा २६ मा लागुऔषध कारोबार गर्ने औषधि पसले पक्राउ
२०८३ कात्तिक ८ गते शनिबार ११:२३स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
२०८३ कात्तिक ८ गते शनिबार १०:३७स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
२०८३ कात्तिक ७ गते शुक्रबार ०६:१०नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु
२०८३ कात्तिक ७ गते शुक्रबार ०५:२९