२०८३ साउन २१ गते बिहीबार

शिक्षा

सीटीईभीटीले भर्ना खोल्यो, गण्डकी प्रदेशमा कति सिट ?

सीटीईभीटीले भर्ना खोल्यो, गण्डकी प्रदेशमा कति सिट ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २७ गते शनिबार ०१:५३

पूर्ण शुल्कीय तर्फ १५ असोजभित्र तथा छात्रवृत्ति तर्फ १९ असाेजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ । कोभिड-१९ काे महामारीका कारण यो वर्ष सबै आवेदन भने अनलाइनबाटै लिने तयारी परिषद्ले गरेकाे छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) ले पूर्ण शुल्कीय तथा छात्रवृत्ति तर्फ भर्ना खाेलेकाे छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरे पछि अध्ययन गर्न पाइने डिप्लोमा तथा प्रमाणपत्र तहका सबै प्राविधिक तथा अप्राविधिक विषयहरूमा भर्ना आव्हान गरिएको छ । पूर्ण शुल्कीय तर्फ १५ असोजभित्र तथा छात्रवृत्ति तर्फ १९ असाेजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ ।

कोभिड-१९ काे महामारीका कारण यो वर्ष सबै आवेदन भने अनलाइनबाटै लिने तयारी परिषद्ले गरेकाे छ । पूर्ण शुल्कीय तर्फकाे फारम सम्बन्धीत कलेजकाे वेभसाइटबाट तथा छात्रवृत्ति तर्फकाे फारम परिषद्काे वेभसाइट ctevt.org.np बाट प्राप्त गर्न सकिने छ ।

गण्डकी प्रदेशमा रहेकाे सिटीईभिटी अन्तर्गतका कलेजहरू र त्यहाँ अध्यापन गराइने विषय तथा काेटाहरू यस प्रकार छन्ः

प्रकाशित मिति २०७७ भदौ २७ गते शनिबार ०१:५३
हजुरको प्रतिक्रिया