२०८३ साउन २१ गते बिहीबार

संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १९ गते बुधबार ०९:२८

बुधबार प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

काठमाडौं ।

संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक बस्दै छन् ।

बुधबार प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

दुबै समितिको बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति २०८१ मंसिर १९ गते बुधबार ०९:२८
हजुरको प्रतिक्रिया