२०८३ कात्तिक ११ गते मंगलबार

चीनमा ५.० म्याग्निच्युडको भूकम्प

चीनमा ५.० म्याग्निच्युडको भूकम्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १ गते मंगलबार १२:३७

भूकम्प १० किलोमिटरको गहिराइमा गएको जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं ।

चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार सोमवार (बेइजिङ समय) बेलुका ८ः५८ बजे सिजाङ स्वायत्त क्षेत्रको सिगाजेमा रहेको डिंग्री काउन्टीमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु २८.४५ डिग्री उत्तरी अक्षांश र ८७.५२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको छ । भूकम्प १० किलोमिटरको गहिराइमा गएको जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति २०८१ माघ १ गते मंगलबार १२:३७
हजुरको प्रतिक्रिया