२०८३ कात्तिक ११ गते मंगलबार

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा १२ जनाको शव फेला

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा १२ जनाको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १ गते मंगलबार ०३:१४

दुर्घटनाका कारण ५० भन्दा बढी घर पुरिएका छन् ।

काठमाडौं ।

उत्तरी म्यानमारको काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले बताएका छन् ।

सोमवार बिहान करिव १ः३० बजे काचिन राज्यको हपाकान्ट टाउनशिपको सपौत गाउँमा दुर्घटना भएको हो ।

सोमवार दिउँसोसम्म १२ जनाको शव निकालिएको छ ।

दुर्घटनाका कारण ५० भन्दा बढी घर पुरिएका छन् ।

 

 

प्रकाशित मिति २०८१ माघ १ गते मंगलबार ०३:१४
हजुरको प्रतिक्रिया