२०८३ कात्तिक ११ गते मंगलबार

इस्तानबुलमा अल कायदाका २ संदिग्ध पक्राउ

इस्तानबुलमा अल कायदाका २ संदिग्ध पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १३ गते आइतबार ०३:००

अल कायदाको टर्की नेटवर्कमा संलग्न भएको आरोपमा २०१८ देखि खोजिएका दाजुभाइको रूपमा पहिचान गरिएका दुई जनालाई अदालतमा पेश गरिएको छ ।

काठमाडौं ।

टर्की प्रहरीले अल कायदाका वरिष्ठ सदस्य भएको आशंकामा दुई जनालाई हिरासतमा लिएको छ ।

आतंकवाद विरोधी प्रहरीले ४५ र ५१ वर्षका संदिग्धहरूलाई इस्तानबुलको एभसिलार जिल्लाको पाँच तले भवनको तहखानेबाट पक्राउ गरेको हो ।

अल कायदाको टर्की नेटवर्कमा संलग्न भएको आरोपमा २०१८ देखि खोजिएका दाजुभाइको रूपमा पहिचान गरिएका दुई जनालाई अदालतमा पेश गरिएको छ ।

प्रकाशित मिति २०८१ माघ १३ गते आइतबार ०३:००

हजुरको प्रतिक्रिया