२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानको पञ्जावमा आवासीय बस्तीमा आगलागी हुँदा ५ जनाको मृत्यु

पाकिस्तानको पञ्जावमा आवासीय बस्तीमा आगलागी हुँदा ५ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १५ गते मंगलबार ०३:३५

प्रहरीले व्यापक अग्नि नियन्त्रक प्रयास छि आगो नियन्त्रणमा लिइएको पुष्टि गरेको छ ।

काठमाडौं ।

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको एक आवासीय बस्तीमा सोमवार आगलागी हुँदा पाँच जनाको मृत्यु र ३१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मुल्तान जिल्लामा यो घटना भएको हो । तरल पेट्रोलियम ग्यास कन्टेनरको चुहावटबाट भएको ठूलो विस्फोटले उपत्यका हल्लाएको जिल्ला प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले व्यापक अग्नि नियन्त्रक प्रयास छि आगो नियन्त्रणमा लिइएको पुष्टि गरेको छ ।

प्रकाशित मिति २०८१ माघ १५ गते मंगलबार ०३:३५

हजुरको प्रतिक्रिया