२०८३ कात्तिक ११ गते मंगलबार

प्यालेस्टिनीहको विस्थापनको विरोधमा इजिप्टियनद्वारा रफाह क्रसिङमा जुलुस

प्यालेस्टिनीहको विस्थापनको विरोधमा इजिप्टियनद्वारा रफाह क्रसिङमा जुलुस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार ०३:४५

प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने आह्वानलाई अस्वीकार गर्ने नारा लगाएका थिए ।

काठमाडौं ।

हजारौं मानिसहरू प्यालेस्टिनीहरूको विस्थापनको विरोध व्यक्त गर्न राफाह क्रसिङको इजिप्टियन भूभागमा भेला भएका छन् ।

राज्यद्वारा सञ्चालित नाइल टिभीले प्रदर्शनकारीहरूलाई इजिप्टियन र प्यालेस्टिनी झण्डा फहराउँदै र विस्थापनलाई अस्वीकार लेखिएका प्लेकार्डहरू बोकेको देखाएको थियो ।

प्रदर्शनकारीहरूमा इजिप्टियन संसदका राजनीतिक व्यक्तित्वहरू र नागरिकहरू समावेश थिए ।

जसले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने आह्वानलाई अस्वीकार गर्ने नारा लगाएका थिए ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:४५

हजुरको प्रतिक्रिया