२०८३ साउन २१ गते बिहीबार

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार १०:०९

बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ ।

ऐजेन्सी\सिन्ह्वा

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिबार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ ।

यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार १०:०९
हजुरको प्रतिक्रिया