२०८३ साउन २१ गते बिहीबार

युक्रेनलाई १ हजार मिलियन युरो थप सहयोग गर्ने स्पेनको घोषणा

युक्रेनलाई १ हजार मिलियन युरो थप सहयोग गर्ने स्पेनको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १३ गते मंगलबार ०३:१०

स्पेन युक्रेनलाई जति सक्दो सहयोग गरिरहने प्रतिवद्धता जनाए ।

काठमाडौ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमवार युक्रेनलाई थप १ हजार मिलियन युरो (१,०४६ मिलियन अमेरिकी डलर) सहयोग गर्ने प्रीतवद्धता व्यक्त गरेका छन् ।

व्यापक सहायता प्याकेजमा मानवीय सहायता, पुनर्निर्माणको लागि कोष र शान्तिको खोजीमा सहयोग समावेश छ ।

पेन युक्रेनको पूर्ण सार्वभौमिकताप्रति प्रतिवद्ध रहेको भन्दै युक्रेनले मात्र यसको भविष्यको निर्णय गर्नसक्ने बताए ।

युक्रेन बिना युक्रेनको बारेमा केहि नभएको र युरोप बिना युरोपेली सुरक्षा नरहेको उल्लेख गरे ।

स्पेन युक्रेनलाई जति सक्दो सहयोग गरिरहने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार ०३:१०
हजुरको प्रतिक्रिया