२०८३ कात्तिक ११ गते मंगलबार

इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १६ गते शुक्रबार ०५:२४

अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको उल्लेख गरे ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् ।

चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको उल्लेख गरे ।

अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए । इयुले मुलतः कृषि उत्पादनहरु स्वीकान नगर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०५:२४
हजुरको प्रतिक्रिया