२०८३ साउन २१ गते बिहीबार

कास्कीमा फेरि थपियाे निशेधाज्ञा, किराना पसल बिहान ५ देखी १० बजेसम्म खोल्न पाइने

कास्कीमा फेरि थपियाे निशेधाज्ञा, किराना पसल बिहान ५ देखी १० बजेसम्म खोल्न पाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ ३१ गते सोमबार ०८:२९

पाेखरा । कास्कीमा फेरि एकपटक निशेधाज्ञा थप भएकाे छ । जेठ ३० गते बसेकाे जिल्ला काेभिड १९ ब्यवस्थापन समितिकाे निर्णयकाे आधारमा जेठ ३१ गते राति १२ बजेदेखि लागु हुनेगरि असार ७ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा थप गरिएकाे हाे । थप...

असार ७ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा थप

पाेखरा । कास्कीमा फेरि एकपटक निशेधाज्ञा थप भएकाे छ । जेठ ३० गते बसेकाे जिल्ला काेभिड १९ ब्यवस्थापन समितिकाे निर्णयकाे आधारमा जेठ ३१ गते राति १२ बजेदेखि लागु हुनेगरि असार ७ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा थप गरिएकाे हाे ।

थप भएकाे निशेधाज्ञामा खाधान्न, तरकारी तथा फलफुल पसलहरू, डिपार्टमेन्टल स्टाेर्सहरू विहान ५ बजेदेखि १० बजेसम्म खाेल्न पाइने आदेशमा उल्लेख  । यस्तै, थप भएकाे निशेधाज्ञामा समेत अत्यावश्यक बाहेकका अन्य  सरकारी कार्यालयहरू समेत बन्दै रहनेछन् ।

 

प्रकाशित मिति २०७८ जेठ ३१ गते सोमबार ०८:२९
हजुरको प्रतिक्रिया