२०८३ साउन २१ गते बिहीबार

पिएन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

पिएन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ०८:५०

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल १ हजार १ सय ५ मत ल्याउदै निर्वाचित भए ।

पोखरा ।

पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल १ हजार १ सय ५ मत ल्याउदै निर्वाचित भए ।

नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै विजयी भए ।

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०८:५०
हजुरको प्रतिक्रिया