२०८३ कात्तिक ११ गते मंगलबार

इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १६ गते मंगलबार ११:३५

इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । विस्फोट र त्यसपछि भएको आगलागीमा १ हजार २ सय भन्दा बढी घाइते भएका छन् । जसमध्ये...

इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ ।

विस्फोट र त्यसपछि भएको आगलागीमा १ हजार २ सय भन्दा बढी घाइते भएका छन् । जसमध्ये १ सय ३८ जनालाई अस्पताल भर्ना गरिएको इआरएनएले जनाएको छ ।

इआरएनएकाअनुसार घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार ११:३५
हजुरको प्रतिक्रिया