२०८३ कात्तिक ११ गते मंगलबार

विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २३ गते मंगलबार १२:५६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन् । आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको उनको भनाई छ । उनले हलिउड चलचित्रका...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन् ।

आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको उनको भनाई छ । उनले हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाए । अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको पनि उनले बताए ।

उनले विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनै पनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देश्न दिए ।

प्रकाशित मिति २०८२ वैशाख २३ गते मंगलबार १२:५६
हजुरको प्रतिक्रिया