२०८३ असोज २३ गते शुक्रबार

तनहुँमा असार ३१ गतेसम्म निषेधाज्ञा लम्बियो

तनहुँमा असार ३१ गतेसम्म निषेधाज्ञा लम्बियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २३ गते बुधबार ०४:४७

तनहुँ । तनहुँमा असार ३१ गतेसम्मको लागि निशेधाज्ञा थप भएकाे छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले विगतको निशेधाज्ञालाई केहि खुकुलो पार्दै निशेधाज्ञा असार ३१ सम्मका लागि लम्ब्याएको हाे । समितिले यहि २५ गते...

तनहुँ । तनहुँमा असार ३१ गतेसम्मको लागि निशेधाज्ञा थप भएकाे छ ।

बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले विगतको निशेधाज्ञालाई केहि खुकुलो पार्दै निशेधाज्ञा असार ३१ सम्मका लागि लम्ब्याएको हाे ।

समितिले यहि २५ गते शुक्रबारबाट जोर बिजोर प्रणालीमा राजमार्गमा सार्वजनिक यातायात सञ्चालन सिफारिस गर्ने निर्णय गरेको छ ।बैठकले अत्यावश्यक सेवा विहान ५ देखि १२ र अन्य पसल विहान ९ देखि दिउँसो ३ बजेसम्म खुला राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०४:४७

हजुरको प्रतिक्रिया