२०८३ असोज २६ गते सोमबार

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १२ गते आइतबार ०८:५२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै पार्टीको आन्तरिक गतिविधि र सरकारको...

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै पार्टीको आन्तरिक गतिविधि र सरकारको काम कारबाही र आगामी आर्थिक् वर्षको बजेट र गणतन्त्र दिवस मनाउने विषयमा विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ जेठ १२ गते आइतबार ०८:५२
हजुरको प्रतिक्रिया