२०८३ कात्तिक ११ गते मंगलबार

रुसलाई ट्रम्पको चेतावनीः ‘५० दिनभित्र युद्धविराम नभए सय प्रतिशत कर लगाउँछु’

रुसलाई ट्रम्पको चेतावनीः ‘५० दिनभित्र युद्धविराम नभए सय प्रतिशत कर लगाउँछु’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०९:५७

यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने उनले चेतावनी दिएका छन् ।

भन्छन् : नेटोमार्फत युक्रेनमा हतियार पठाउँछु

एजेन्सी\सिन्ह्वा ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताएका छन् ।

यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने उनले चेतावनी दिएका छन् ।

ट्रम्पले ओभल अफिसमा नेटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नेटोसँग सम्झौताको घोषणा गरे ।

यसैबीत अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ट्रम्पले आर्थिक प्रतिवन्ध भन्न खोजेको स्पष्ट पारे ।

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०९:५७
हजुरको प्रतिक्रिया