हेबेईको बाओडिङ शहरको फुपिङ काउन्टीमा, शुक्रबारदेखि शुरु भएको पछिल्लो भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता छन् ।
वर्षाले लगभग २०३.५ मिलियन युआन (लगभग २८.५ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति पु¥याएको छ ।
कोलकातामा दुर्गा पूजाका क्रममा भागदौडः १९ जनाको मृत्यु, आयोजकसहित १० जना नियन्त्रणमा
२०८३ कात्तिक ३ गते सोमबार ०६:३३इटालीमा महँगीविरुद्धको आन्दोलन चर्कियोः दर्जनौँ घाइते, ६० भन्दा बढी पक्राउ
२०८३ कात्तिक ३ गते सोमबार ०६:३२दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
२०८३ असोज २० गते मंगलबार ०२:५१चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता
२०८३ भदौ १३ गते शनिबार ११:५८