२०८३ साउन २१ गते बिहीबार

बुधबार बढेको सुन् बिहिबार घट्यो

बुधबार बढेको सुन् बिहिबार घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असोज ७ गते बिहीबार १२:२०

नेपालमा बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको...

नेपालमा बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज ११५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहीबार १२:२०
हजुरको प्रतिक्रिया