२०८३ असोज २३ गते शुक्रबार

पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा देउवा पक्षका सिंह विजयी

पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा देउवा पक्षका सिंह विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ३ गते शनिबार १०:५७

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् । सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी...

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । सोही पदका अर्का प्रत्यासी दीपकजंग शाहले भने २०५६ मत ल्याएका छन् ।

आइतबार भएको निर्वाचनको मतगणना अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

प्रकाशित मिति २०७८ पुस ३ गते शनिबार १०:५७
हजुरको प्रतिक्रिया