२०८३ साउन २१ गते बिहीबार

भोली सेयर बजार बन्द

भोली सेयर बजार बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ३ गते शनिबार ११:२३

काठमाडौं - भोली आइतबार सेयर बजार बन्द रहने भएको छ । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द रहने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य...

काठमाडौं – भोली आइतबार सेयर बजार बन्द रहने भएको छ ।

सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द रहने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सरकार मन्त्रिपरिषद्को पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाण्डौ उपत्यकामा लागू हुने गरी सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति २०७८ पुस ३ गते शनिबार ११:२३
हजुरको प्रतिक्रिया