२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्य बढ्यो, तोलाको कति?

सुनको मूल्य बढ्यो, तोलाको कति?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ५ गते सोमबार ११:१३

पोखरा। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको ९३...

पोखरा। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यस अघि आइतबार सुन तोलाको ९३ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ मा कारोबार भइरहेको महसंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस ५ गते सोमबार ११:१३
हजुरको प्रतिक्रिया