२०८३ असोज २४ गते शनिबार

दैलेख १ मा कांग्रेसको अग्रता, एमालेले पछ्याउँदै

दैलेख १ मा कांग्रेसको अग्रता, एमालेले पछ्याउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार १२:३८

उनले ३ हजार १४२ मत गणना हुँदा एक हजार २५७ मत ल्याएकी छन् । थापालाई एमालेका रविन्द्रराज शर्माले ९२० मतसहित पछ्याइरहेका छन् ।

पोखरा ।

दैलेख १ मा नेपाली कांग्रेसका बासना थापाले अग्रता लिएकी छन् ।

उनले ३ हजार १४२ मत गणना हुँदा एक हजार २५७ मत ल्याएकी छन् । थापालाई एमालेका रविन्द्रराज शर्माले ९२० मतसहित पछ्याइरहेका छन् ।

यस क्षेत्रमा भने रास्वपा तेस्रो स्थानमा छ । रास्वपाका नन्द किशोर बस्नेतले ५२५ मत पाएका छन् ।

चौथो स्थानमा रहेका नेकापाका अम्मर बहादुर थापा एकसय मत कटाउन सकेका छैनन् । उनको ९१ मत छ ।

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार १२:३८
हजुरको प्रतिक्रिया