२०८३ कात्तिक ११ गते मंगलबार

विदेश जानेहरूका लागि खोप दिन सुरु, यी अस्पतालबाट दिइन्छ खोप

विदेश जानेहरूका लागि खोप दिन सुरु, यी अस्पतालबाट दिइन्छ खोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार ०१:४८

सरकारले विदेश जानेहरूलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जोन्सन एण्ड जोन्सन खोप एक मात्रा...

सरकारले विदेश जानेहरूलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरेको छ ।

काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण हुने मन्त्रालयले जनाएको छ ।

उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट जोन्सन एण्ड जोन्सन खोप दिइरहेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ०१:४८
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४