२०८३ कात्तिक १० गते सोमबार

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो (विज्ञापनसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार ११:११

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी...

काठमाडौं ।

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने छ ।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार ११:११
हजुरको प्रतिक्रिया