२०८३ कात्तिक ११ गते मंगलबार

फुटबल स्टार मेस्सीलाई कोरोना संक्रमण

फुटबल स्टार मेस्सीलाई कोरोना संक्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १९ गते सोमबार १०:१८

काठमाडौँ । फुटबल स्टार लियोनेल मेस्सीलाई कोरोना (कोभिड–१९) संक्रमण भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना...

काठमाडौँ । फुटबल स्टार लियोनेल मेस्सीलाई कोरोना (कोभिड–१९) संक्रमण भएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका छन् ।

विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछि उनलाई कोरोना संक्रमण भएको बुझिएको छ ।

यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति २०७८ पुस १९ गते सोमबार १०:१८
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४