२०८३ साउन २१ गते बिहीबार

प्रहरीकाे गोली प्रहारबाट दर्जनौं प्रदशनकारी मारिए

प्रहरीकाे गोली प्रहारबाट दर्जनौं प्रदशनकारी मारिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २२ गते बिहीबार ०३:३५

पाेखरा । कजाकस्तानमा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएका छन् । अलमेटी सहरमा रहेको एउटा प्रहरी स्टेसन नियन्त्रण गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । यसअघि एलपी ग्यासको मूल्य...

पाेखरा । कजाकस्तानमा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएका छन् ।

अलमेटी सहरमा रहेको एउटा प्रहरी स्टेसन नियन्त्रण गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

यसअघि एलपी ग्यासको मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा आठ सुरक्षाकर्मी मारिएका थिए ।

प्रकाशित मिति २०७८ पुस २२ गते बिहीबार ०३:३५
हजुरको प्रतिक्रिया