२०८३ साउन २१ गते बिहीबार

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २५ गते आइतबार ०२:१४

 नयाँ दिल्ली। भारतमा एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ...

 नयाँ दिल्ली। भारतमा एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ ।

यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।

प्रकाशित मिति २०७८ पुस २५ गते आइतबार ०२:१४
हजुरको प्रतिक्रिया