२०८३ साउन २१ गते बिहीबार

काँग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसी सहित ४ जनामा कोरोना देखियो

काँग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसी सहित ४ जनामा कोरोना देखियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १७ गते शनिबार ०८:२६

काठमाडौं । नेपाली काँग्रेसका नेता  गगन थापा र अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् । १९...

केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत अन्य संक्रमित

काठमाडौं । नेपाली काँग्रेसका नेता  गगन थापा र अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।

१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो।

स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन। सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन ।

प्रकाशित मिति २०७७ असोज १७ गते शनिबार ०८:२६
हजुरको प्रतिक्रिया